पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल « Khabarhub

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका शीर्ष नेताहरूलाई आत्मालोचना गर्दै राजनीतिबाट बिदाई लिनुपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले देशलाई लामो समयसम्म नेतृत्व गरिसकेका नेता अब जनतामाझ खुलेर आत्मालोचना गर्नुपर्ने उल्लेख गरेका हुन्।

उनले लेखेका छन्, “एक पटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका वर्तमान राजनीतिक दलका सबै नेताहरूले आत्मालोचना गर्दै बिदाई लिनु आवश्यक छ।”

त्यस्तै, आफूलाई ‘दोस्रो पुस्ता’ भनेर परिचय दिने तर व्यवहारमा न हस्तक्षेपकारी बन्न सक्ने, न निर्णायक भूमिका खेल्न सक्ने नेताहरूले पनि जनतामाझ प्रस्ट आत्मालोचना गर्नुपर्ने रावलको भनाइ छ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १० : ०० बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज