विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४० वर्षीय दुर्गा बहादुर पाईजा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको सुर्नया गाउँपालिका-५ न्वाघर बस्ने दल बहादुर चन्दको छोरी १७ वर्षीया अप्सरा चन्द सोही ठाउँस्थित सुर्नया नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सालबन्दीस्थित नहरमा सोही नगरपालिका-९ राजावाँस बस्ने ३३ वर्षीया नेत्र कुमारी राई बुधबार मृत्यु अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ०१ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ