नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन « Khabarhub

नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगित हुने भएको छ। नेप्सेले आइतबार सूचना सार्वजनिक गर्दै आजैदेखि नेपाल उक्त गणना विधि स्थगित गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा बोर्डले दिएको निर्देशनअनुसार नेप्सेले सो विधि स्थगन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ११ : ११ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज