भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने | Khabarhub Khabarhub

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा : ब्लडी लभ’ बनाउने भएका छन् ।

दक्षिण भारतीय निर्माताहरुको सहकार्यमा यो फिल्म नेपालमै बन्ने बताइएको छ ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्ने यस फिल्मको सोमबार टाइटल पोस्टर सार्वजनिक गरिएको छ ।

किङ योगीको लेखन र निर्देशनमा यो फिल्म बन्ने बताइएको छ ।

निर्माण कम्पनी आक्सका अनुसार ठूलो बजेटमा बन्ने यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुनेछन् ।

अहिले यो फिल्मका लागि कलाकार अनुबन्धको काम भइरहेको बताइएको छ । सन् २०२६ भित्र यो फिल्म प्रदर्शनमा ल्याउने तयारी छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १ : २७ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले