पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड « Khabarhub

पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको ‘बालोन डी’ओर अवार्ड जितेका छन्।

डेम्बेलेले भिटिनिया र युवा स्टार लामिन यमाललाई पछि पर्दै अवार्ड उचालेका हुन्। पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्णा खेल प्रदर्शन गरेका डेम्बेलेले फ्रेन्च वान लिगको उपाधिका लागिसमेत महत्त्वपूर्ण खेल प्रदर्शन गरेका थिए।

२०२५ मा डेम्बेलेले फ्रेन्च क्लब पिएसजीका लागि ३५ गोल गरेका छन्। फिफा क्लब विश्वकप फाइनल पुग्नुमा उनको योगदान छ। यो सिजन फ्रेन्च क्लबका लागि उत्कृष्ट ठहरिएका उनले यो महत्त्वपूर्ण अवार्ड जितेका हुन्।

त्यसैगरी महिलातर्फको अवार्ड एइटाना बामोटीले लगातार दोस्रो पटक जितेकी छन्। उनी स्पेनिस क्लब बार्सिलोनाकी खेलाडी हुन्।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ३८ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि