यूएईमा अभ्यास गर्दै नेपाली क्रिकेट टिम : वेस्ट इन्डिजसँग भिड्ने तयारी « Khabarhub

यूएईमा अभ्यास गर्दै नेपाली क्रिकेट टिम : वेस्ट इन्डिजसँग भिड्ने तयारी


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजसँग भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अहिले यूएईमा अभ्यास गर्न व्यस्त छन् । भिसा प्रक्रियाका कारण सोमबार मात्र यूएई उडेको नेपाली टिम अहिले अभ्यासमा व्यस्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको हो । वेस्ट इन्डिजविरुद्धको सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् ।

वेस्ट इन्डिजले क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिँदा अनुभवी खेलाडीलाई विश्राम दिएको छ। नेपालसँगको सिरिजको कप्तानी अकील होसेनले गर्दैछन्।

नेपाल र वेस्ट इन्डिजको सिरिज संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म टी–२०आई सिरिजको हुँदैछ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : ४५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी