‘मिस युनिभर्स नेपाल’को उपाधि सान्या अधिकारीलाई « Khabarhub

‘मिस युनिभर्स नेपाल’को उपाधि सान्या अधिकारीलाई


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सन्या अधिकारीले जितेकी छन् ।

ललितपुरको एक होटलमा बुधबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा सान्यालाई विजेता घोषित गरिएको हो । आरोही बस्नेत उपविजेता बनेकी छन् ।

मिस युनिभर्स नेपाल बनेकी सन्या दुई लाख नगद र विभिन्न उपहारसहित सम्मान भएकी छन् ।

अब उनी थाइल्यान्डमा आगामी नोभेम्बर २१ मा हुने ‘मिस युनिभर्स’ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेर सहभागी हुनेछिन् ।

फिनालेमा १४ जनाले प्रतिस्पर्धा गरेका थिए । ग्लोबल ग्ल्यामर भेन्चरले आयोजनामा यो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ३५ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको