‌ओलीको डेरा गुन्डुतर्फ एमाले नेताहरू (तस्बिरहरू) « Khabarhub

‌ओलीको डेरा गुन्डुतर्फ एमाले नेताहरू (तस्बिरहरू)


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक अहिले बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुन्डुमा बसिरहेको छ ।

बैठकमा जेन-जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुँदैछ । बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीको भविष्य पनि यो बैठकले तय गर्नेछ ।

जेन-जी आन्दोलनका क्रममा सत्ताच्युत भएपछि ओलीले शनिबार पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभइ तोडफोड, आगजनी र हाहुबाट आएको उल्लेख गरेका थिए ।

एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघले शनिबार भक्तपुरको गुण्डुमा बडादशैँको अवसरमा भेटघाट कार्यक्रम गरेको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ५६ बजे

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा

रवि ओडले हालेको डिभोर्सको मुद्दाको फैसला- दाबी पुगेन

काठमाडौं – गायक रवि ओडले दर्ता गरेको डिभोर्सको मुद्दामा कञ्चनपुर

सरकारलाई प्रचण्डको चेतावनी : ट्रेड युनियन लोकतन्त्रका आत्मा हुन्, खारेज नगरियोस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले

प्रचण्डको टिप्पणी : नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत