इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एभर्टनका लागि माइकल किन र वेष्टह्याम युनाइटेडका जेरोड बेवोनले गोल गरेका थिए । एभर्टनका लागि किनले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवात अग्रता दिलाएका थिए । तर ६५औँ मिनेटमा वेष्टह्यामका बेवोनले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै एभर्टन ६ खेलबाट ८ अंकका साथ तालिकाको नवौँ स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको वेष्टह्याम अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ०३ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि