केचना- कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द « Khabarhub

केचना- कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इलाम – मेची करिडोरअन्तर्गत केचना- कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द गरिएको छ । 

हिजोबाट लगातारको अविरल वर्षाका कारण सम्भावित विपदजन्य जोखिम न्यूनिकरणका लागि सो सडक खण्डमा यातायात आवागमन बन्द गरिएको  सडक डिभिजन इलामले जनाएको हो । 

इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्म तथा मेची करिडोरको केचना कञ्चनजङ्गा सडकमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म साना ठूला सवारीसाधन पूर्ण रुपमा बन्द गरिएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : २२ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ