सप्तकोशी नदीमा पानीको बहाव बढ्यो « Khabarhub

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको अविरल वर्षापछि कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा बढिरहेको छ । 

केही बेरअघि गरिएको मापनअनुसार कोशी ब्यारेज भएर ९७ हजार ८५५ क्युसेक पानीको बहाव देखिएको छ।

नियन्त्रण कक्षले यसलाई ‘सामान्यभन्दा माथिको अवस्था’ भनेको छ। हिजो देखिको अविरल वर्षाका कारण विभिन्न नदीनालाहरूमा पानीको बहाव बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ४ : १४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर