इजिप्टले गाजाका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने  « Khabarhub

इजिप्टले गाजाका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्ध पछिको भविष्यबारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार बताएका छन् ।
    
इजिप्टले प्यालेस्टिनी एकता र गाजा पट्टीको प्रशासनसहित गाजाको भविष्यका बारेमा अन्तर–प्यालेस्टिनी संवाद आयोजना गर्ने अमास अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजना अन्तर्गत गाजामा बन्दी बनाइएका बन्धकहरूलाई रिहा गर्ने बताएको छ । 

यद्यपि युद्ध समाप्त भएपछि प्यालेस्टिनी क्षेत्रबाट यसको निशस्त्रीकरण र निर्वासनको मुद्दालाई भने अझै सम्बोधन गरेको छैन ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ४ : ३५ बजे

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि