काठमाडौंमा नदी खोलाछेउका क्षेत्र डुबानमा, जनजीवन प्रभावित (तस्बिरहरु) « Khabarhub

काठमाडौंमा नदी खोलाछेउका क्षेत्र डुबानमा, जनजीवन प्रभावित (तस्बिरहरु)


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षासँगै काठमाडौंका केही स्थानका बस्ती डुबानमा परेका छ्न । बागमती खोला किनारका सुकुम्बासी बस्ती, बल्खु र विष्णुमती र बागमती दोभान का केही क्षेत्रमा डुबानमा परेका हुन् ।

योसँगै सेना परिचालन गरेर ती बस्तीहरू खाली गराउन थालिएको छ । नेपाली सेना प्रहरीले घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ५ : ४३ बजे

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक