सप्तकोशीमा पानीको बहाव बढ्दो, यस्तो छ अवस्था « Khabarhub

सप्तकोशीमा पानीको बहाव बढ्दो, यस्तो छ अवस्था


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार, आइतबार साँझ ४ बजे सम्ममा सप्तरी–सुनसरी सिमानामा रहेको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ। 

खतराको तह नाघेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको उनले जानकारी दिएका छन्।

पानीको स्तर बढेसँगै त्यहाँ अत्यधिक जाम भएको छ। अहिले साना सवारीसाधन, तीनपांग्रे, मोटरसाइकल तथा आपतकालीन सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ भने ठूला सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : १५ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्