सैनिक कर्मचारीका सन्तानले २५ लाखसम्मको शैक्षिक ऋण पाउने « Khabarhub

सैनिक कर्मचारीका सन्तानले २५ लाखसम्मको शैक्षिक ऋण पाउने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका कर्मचारीले आफ्ना सन्तानको अध्ययनका लागि २५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा पाउने भएका छन् ।

सैनिक कल्याण कोषले हिताधिकारी सैनिक कर्मचारीका सन्तानलाई स्वदेश तथा विदेशमा अध्ययन गर्नका लागि वार्षिक ५ प्रतिशतका दरले २५ लाख रुपैयाँसम्मको सहुलिय ऋण लिन पाउने भएका हुन् ।

ऋणका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता भएको छ । यस्तो ऋण लिनका लागि ५ लाख रुपैयाँसम्म व्यक्तिगत धन जमानी र सोभन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनुपर्ने सैनिक कल्याणकारी कोषले जनाएको छ ।

यस्तो कर्जा फागुन २० गतेदेखि लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ४३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था