फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो « Khabarhub

फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिजी – फिजीमा एचआईभी संक्रमितको संख्या एक हजार प्रतिशतले बढेको छ। दक्षिण प्रशान्त महासागरको यो सानो राष्ट्रले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो एचआईभी महामारीको सामना गरिरहेको बीबीसीले जनाएको छ।

सन् २०१४ मा ५ सय भन्दा कम एचआइभी संक्रमित रहेका फिजीमा २०२४ मा यो संख्या बढेर पाँच हजार नौ सय पुगेको छ। २०२४ मा मात्रै एक हजार पाँच सय ८३ नयाँ संक्रमित भएको खबरमा उल्लेख छ।

सन् २०२५ को अन्त्यसम्ममा यो संख्या दोब्बर अर्थात् तीन हजार नयाँ संक्रमित थपिने अनुमान गरिएको छ। एचआईभी फैलनुको मुख्य कारण लागुपदार्थको प्रयोग, असुरक्षित यौनसम्पर्क, सुई बाँडफाँड भएको फिजीको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : १५ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द