माओवादी केन्द्रको सचिवालय बैठक बस्दै | Khabarhub Khabarhub

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

पार्टीका सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने जानकारी दिए । 

यही असोज १० माओवादीले केन्द्रीय समिति विघटन गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : २९ बजे

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक सडकबाट सवारी साधन काठमाडौं पठाइयो

काठमाडौं– विपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द

चितवन– जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द

सुशासनमा अब्बल पालिका जसले गाउँमै हुर्काउँदैछ कृषि वैज्ञानिक (भिडियो)

भ्रष्टाचार नियन्त्रण तथा जवाफदेही सरकारको मागसहित जेनजी पुस्ता भदौ २३

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

तनहुँ– जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

भोजपुर– भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक