साइबर ब्यूरोबाट एमाले नेता महेश बस्नेतसँग बयान « Khabarhub

साइबर ब्यूरोबाट एमाले नेता महेश बस्नेतसँग बयान


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराधको कसुरमा बयान लिएको छ ।

साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीकाअनुसार बस्नेतले बुधबार बिहान ब्यूरोमा उपस्थित भएर बयान दिएका हुन् ।

हुलाकबाट एक महिलाले पठाएको पत्रको आधारमा बस्नेतले आफ्नो बयान दिएको अवस्थीले बताए ।

केही दिन अघि सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ११ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै