महेश बस्नेतले भने- कुलमानजी जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन « Khabarhub

महेश बस्नेतले भने- कुलमानजी जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले कुलमान जत्तिको भ्रष्टाचारी आफूले अरू नदेखेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सो बताएका हुन् । 

पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचारी माथिको छानबिनको प्रक्रिया कुलमान घिसिङबाट सुरु गर्नुपर्ने बताए ।

‘भ्रष्टाचारीमाथि छानबिन गर्नुपर्छ, सबैभन्दा पहिला कुलमान घिसिङबाट छानबिन सुरु गर्नुपर्छ, किनकी मैले त, उहाँजत्तिको भ्रष्टाचारी कोही देखेको छैन’, उनले भने ।

साथै, अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १२ : ३६ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा