तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै | Khabarhub Khabarhub

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्न लागेको छ । मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै ११ दिनको लागि उक्त निक्षेप संकलन गर्न लागेको हो ।

आजै ३ बजेसम्म बोलकबोल गर्नुपर्ने र बोलकबोलको माध्यमबाट नै ब्याजदर निर्धारण गर्नेगरी बैंकले सूचना प्रकाशन गरेको छ ।

कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी क, ख र ग बर्गका बैंकहरू सो बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक २ गते गरिने जनाइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : १५ बजे

सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पुग्यो

काठमाडौं– सरकारले ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पुर्‍याएको छ

‘इयुले रुसको ‘हाइब्रिड युद्ध’ विरुद्ध दृढ जवाफ दिनुपर्छ’ 

एजेन्सी– युरोपेली सङ्घ (इयु) की अध्यक्ष उर्सुला भोन डेर लेयनले

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने सेवा सुरु

सिरहा– जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान

जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

एजेन्सी – जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका

नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

काठमाडौं– नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग