बाढीले पनौती-ढुङ्खर्क सडकखण्डमा क्षति गर्दा आवतजावतमा समस्या « Khabarhub

बाढीले पनौती-ढुङ्खर्क सडकखण्डमा क्षति गर्दा आवतजावतमा समस्या


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैको बर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अन्तर्गत पनौती–ढुङ्खर्क सडकखण्डका विभिन्न स्थानमा क्षति पुराएपछि आवतजावतमा समस्या भएको छ ।  

बर्षाका कारण आएको बाढीका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूलाई आवागमनमा ठूलो कठिनाइ भएको हो ।

सडक अवरुद्ध हुँदा बिरामीहरूलाई अस्पताल पुर्‍याउन स्ट्रेचर र डोकाको सहारा लिनु परेको छ भने दसैँ मनाउन गाउँ फर्किरहेका सर्वसाधारणहरू बाध्यतापूर्वक जोखिमपूर्ण यात्रा गरिरहेका छन् । 

स्थानीयका अनुसार खोलामा आएको बाढी र लगातारको वर्षाका कारण सडकका धेरै भाग बगाएको र मर्मत सुरु गर्न ढिलाइ हुँदा समस्या झन् बढेको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : २५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी