नेप्सेमा पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द « Khabarhub

नेप्सेमा पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिलो सकारात्मक सर्किट लागेको छ ।

बिहीबार बजार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशत (१०२ अंक)ले बढेर सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार मार्जिन प्रकृतिको कर्जाको सीमा हटाएसँगै बजार सकारात्मक भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ११ : १० बजे

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा