इजरायली मन्त्रिपरिषद्‍ले गर्‍यो गाजा युद्धविराम र हमाससँगको सम्झौता अनुमोदन « Khabarhub

इजरायली मन्त्रिपरिषद्‍ले गर्‍यो गाजा युद्धविराम र हमाससँगको सम्झौता अनुमोदन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली मन्त्रिपरिषद्ले गाजा युद्धविराम र हमाससँगको बन्धक सम्झौता अनुमोदन गरेको छ । इजरायल सरकारले प्यालेस्टिनी लडाकू समूह हमाससँग युद्धविराम अनुमोदन गगरेको हो ।

योसँगै अब २४ घण्टा भित्र गाजामा आक्रमण स्थगित गर्ने र त्यसपछि ७२ घण्टा भित्र त्यहाँ राखिएका इजरायली बन्धकलाई मुक्त गर्ने बाटो खुला भएको रोयटर्सले जनाएको छ ।

इजरायल र हमासको सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार बढी प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ०२ बजे

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा