राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण हुँदै, अवस्था सामान्य « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण हुँदै, अवस्था सामान्य


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको छ ।

राष्ट्रपतिलाई भर्ना गरिएपछि सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार अवस्था सामान्य छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ, हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

उपचार प्रक्रियाबारे जानकारी दिँदै सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले राष्ट्रपति पौडेलको अवस्था स्थीर रहेको जनाएका छन् । अहिले उनको चिकित्सकको निगरानीमा नियमित परीक्षण भइरहेको गजुरेलले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ४४ बजे

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल