आज कस्तो रहला देशभरको मौसम | Khabarhub Khabarhub

आज कस्तो रहला देशभरको मौसम


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । 

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ०५ बजे

बढ्दै पाक-अफगान तनाव : सिमानामा ५८ सैनिक मारिएको दाबी

पेशावर– अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको

नर्वेले गोल बर्साउँदा स्टेडियममा लाग्यो नारा ‘रेड कार्ड टु इजरायल’

नर्वे- शनिबार नर्वे र इजरायलबीचको विश्वकप छनोट खेलअघि अस्लोमा सयौं

धर्मेन्द्र र प्रकाश कौरसँगै, हेमा मालिनी अलग बंग्लोमा

काठमाडौं– बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जीवन केवल पर्दामा होइन, पर्दा

पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने

गण्डकी– यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ ।

शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा

दोधारा चाँदनी- शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको