प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने « Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने तयारी गरेको छ।

आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यथास्थितिमै निर्वाचन हुन नसक्ने परिस्थिति रहेकाले आफूहरू अदालत जान लागेको बताए।

उनले एमालेले निर्वाचनमा भाग लिन दुई तीनवटा शर्त राखेको समेत उल्लेख गरे।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : २६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको