साताको कार्टुन : ओली-लेखकलाई छायाँमा पारेर महरा जेलमा « Khabarhub

साताको कार्टुन : ओली-लेखकलाई छायाँमा पारेर महरा जेलमा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न नसकेको भन्दै पछिल्लो समय सरकारको आलोचना भइरहेको छ ।

सरकारले सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । यस साताको कार्टुनले सोही विषयलाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ०८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२