दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म ! « Khabarhub

दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म !


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु उपकरण ब्रान्ड ब्ल्याक डेकरले दशैँ–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ब्ल्याक डेकरका उपकरण किन्दा ग्राहकले हिरो स्प्लेंडर+ बाइक, भियतनाम ट्रिप, तथा सफारी ट्रिप जस्ता उपहार जित्न सक्नेछन् ।

नेपालमा ब्ल्याक डेकरका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्सद्वारा आधिकारिक रूपमा वितरण गरिन्छ र देशभर सीजी डिजिटल आउटलेटहरू, एलजी शपको आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध छन् ।

ब्रान्डको ‘मेक लाईफ ईजी’ भन्ने मूल मन्त्रसँग मेल खाने गरी, उपकरणको खरिदसँगै उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक डेकरको कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ  र क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ०२ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,