राजेन्द्र लिङ्देनले भने- यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन « Khabarhub

राजेन्द्र लिङ्देनले भने- यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधान र यही निर्वाचन प्रणालीले देशलाई दीर्घकालीन निकास नदिने बताएका छन् । 

वर्तमान निर्वाचन प्रणाली र सिस्टमले देशलाई निकासा नदिए पनि निर्वाचन भइहाल्ने वातावरण बने राप्रपा यसबाट पछि हट्नेसमेत अध्यक्ष लिङ्गदेनले उद्घोष गरेका छन् ।

आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले संसद् विगठन गर्नुपर्छ भनेर पहिले निष्कर्ष निकालेको स्मरण गरे ।

उनले अहिलेको आन्दोलनको पक्ष जीन-जी र परम्परागत शक्तिको प्रतिनिधि राजाबीच कसैले नहार्ने र देशले जित्ने नवीन समाजदारी हुनुपर्ने बताए ।

‘यही संविधान र निर्वाचन मार्फत देशले दीर्घकालीन निकास दिँदैन। तर पनि निर्वाचन भइहाल्ने वातावरण भयो भने राप्रपा यो निर्वाचनबाट कुनै पनि हालतमा भाग्दैन ।’ उनले भने ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : २६ बजे

प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने