सामोआविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै « Khabarhub

सामोआविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले सामोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै उत्त प्रतियोगिताको च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन ।

नेपाली टोलिमा कप्तान रोहित पौडेल सहितआसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : ०६ बजे

यस्तो छ कालीमाटीमा सुन्तला व्यापार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला  सुन्तलाको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बाँके– ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर नगरपालिका- ११

एलजीले ल्यायो ओलेड टिभीमा विशेष मूल्य छुट 

काठमाडौं– नेपाल प्रीमिएर लिग- सिजन २ ‘ फेस्टिभल अफ हिमालयाज’ मनाउन एलजी

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण, विश्वासको मत बुधबार लिने

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको

‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ?

काठमाडौं– चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम