लुटो लुटो अफर : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा « Khabarhub

लुटो लुटो अफर : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  तिहार पर्वलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी सपीले ‘लुटो लुटो अफर !! स्क्र्याच र तुरुन्त छुट जित्नुहोस्’ नामक अभियान सुरु गरेका छन्।

कम्पनिका अनुसार ‘हरेक स्क्र्याचले तुरुन्तै छुट जित्छ!’ भन्ने अवधारणासहित ल्याइएको यस अफरअन्तर्गत, ग्राहकहरूले एलजी, सीजी, सीजी माइडिया, टीसीएल, बेको, ब्ल्याक+ डेके, गोदरेज, सेन्सेई, बर्ली, मिडिया, केन्ट, एलिका, क्रम्प्टन र मोटोरोला जस्ता ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले पुराना उपकरण साट्ने र जीरो प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराएको र  साथै सीजी एक्स-एलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत ‘अन-द-स्पट ईएमआई’ सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
 
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : ०९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण