स्थानीय तहमा दुरुपयोग हुँदैछन् सवारी साधन « Khabarhub

स्थानीय तहमा दुरुपयोग हुँदैछन् सवारी साधन


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधिले सवारीसाधनको बढी दुरुपयोग गर्ने गरेको पाइएको खबर कारोबार दैनिकमा छ । एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जुम्लामा करोडौंको सवारी साधन खरिद गरिएको छ । ति सवारीसाधनमा जनप्रतिनिधिका आफन्त, नातेदारहरुको रजाइँ चलिरहेको छ ।

त्यस्तै सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तव्यका रुपमा जापान र मरिससलाई प्राथमिकतामा राखेर श्रम सम्झौता गर्ने तयारी गरिरहेको छ ।

डेढ वर्षपछि पञ्चेश्वर विज्ञ समूहको बैठक नेपालमा बसेको, नेपाललाई संसारभर जोड्न बेल्ट एण्ड रोड कार्यान्वयन प्रक्रियामा अघि बढेको खबरलाई प्राथमिकताका साथ छापिएको छ ।

त्यस्तै ‘वैदेशिक लगानीमा सावधानी!’ शीर्षकमा लेखिएको सम्पादकीयमा साना किसानहरुमाथि सिधै अस्त्विको प्रश्न उब्जने गरी वैदेशिक लगानी स्वीकार गर्न नुहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : ४७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र