इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली महिला टोलीको बिदाइ (तस्बिरहरू) « Khabarhub

इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली महिला टोलीको बिदाइ (तस्बिरहरू)


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको मंगलबार बिदाइ गरिएको छ । 

नेपालले कार्तिक ७ गते इरान सङ र कार्तिक १० गते भारतसँग खेल्ने छ भने आज कार्तिक ४ गते भारत र इरान ६ बजे खेल्दै छ । 

सबै खेल जवाहरलाल नेहरु रंगशाला , शिलोङमा हुँदै छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ३८ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि