च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा « Khabarhub

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा लिभरपुल, बार्यन म्यूनिख, चेल्सी विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई तथा लिभरपुलले इन्ट्रान्च फ्र्याङफर्टलाई समान ५-१ ले हराएका हुन्।

यस्तै कार्यन म्यूनिखले क्लब बु्रगलाई ४-० ले, एथ्लेटिक क्लबले काराबागलाई तथा गालाचासारेले बोडोलाई समान ३-१ ले हराएका हुन् ।

यसैगरी स्पोटिङ सिपीले मार्सेल्लीलाई २-१ ले र रियल मर्डिडले युभेन्टसलाई १-० ले हराउँदा मोनाको र टोटनह्याम हट्सपर तथा एटलान्टा र स्लाभिया प्रागले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ५ : ५८ बजे

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल