थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे « Khabarhub

थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । 

विगतका दिनहरूमा वर्षायाममा मात्रै देखिने डेंगुको सङ्क्रमण कात्तिक महिनासम्म पनि घटेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय ६८ पुगेको छ । 

ईडीसीडीको तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ६ सय ४९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने त्यसपछि गण्डकीमा १ हजार ६ सय ३१, लुम्बिनीमा १ हजार १ सय १७, कोशीमा ८ सय ९५, सुदूरपश्चिममा ७ सय ६२, कर्णालीमा ४ सय ७४ र मधेश प्रदेशमा १ सय ३९ जनामा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : २९ बजे

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,