६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली « Khabarhub

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से बढेर २५७१.३४ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २३६ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटा कम्पनीको घट्यो । त्यस्तै, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने र हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से बढेसँगै आज व्यापार बाहेक सबै समूहको उपसूचक हरियाली बन्न पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : १९ बजे

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक

सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने