‘सरौतो’ को ट्रेलरमा सुमीको एक्सन अवतार (भिडियो) « Khabarhub

‘सरौतो’ को ट्रेलरमा सुमीको एक्सन अवतार (भिडियो)


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा माया, रोमान्स र एक्सन देखाइएको छ ।

चलचित्रको केन्द्रीय भूमिकामा सुमी मोक्तानलाई प्रस्तुत गरिएको छ ।

हरि मुमागाईंले निर्देशन गरेको यो चलचित्रमा लक्ष्मी कुमार तामाङको लगानी रहेको छ । यस्तै चलचित्रमा शंकर महर्जनको एक्नस निर्देशन देख्न सकिन्छ ।

कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा सुमी मोक्तान, विजय लामा, युवराज लामा, अमिर गौतम, सम्पदा दाहाल, धिरेन शाक्य, मनोज तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् भने राघवकृष्ण गौतमले कथा, पटकथा र संवाद लेखेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ०५ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई