फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा « Khabarhub

फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार म्यादले राजीनामा दिएका हुन् । राजीनामाको कारण भने सार्वजनिक भएको छैन ।

अस्ट्रेलियन नागरिक म्याद गत फागुनमा मात्र मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेपाल आएको एक वर्ष नहुँदै उनको राजीनामा आएको हो ।

उनको प्रशिक्षणमा सात अन्तर्राष्ट्रिय खेल खेल्दा एक जित, दुई बराबरी गरेको नेपालले चार हार बेहोरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ३९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना