भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक « Khabarhub

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै फाइनल प्रवेश गरेको हो। जवाफी ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३४१ रन बनाउँदै अस्ट्रेलियामाथि ९ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको हो।

भारतको जितमा जेमिमा रोडिङग्सको शतकीय पारी महत्त्वपूर्ण रहयो। अविजित जेमिमाले १३४ बलको सामना गर्दै १२७ रन बनाउँदै भारतलाई विश्वकपको फाइनलमा पुर्याएकी हुन्। उत्कृष्ट इनिङ खेलेकी जेमिमा सेमिफाइनलको ‘प्लेयर अफ द म्याच’ बनिन्।

जमिमाको उत्कृष्ट प्रदर्शनसँगै फाइनल पुगेको भारतले आइतबार महिला विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ११ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित