रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट | Khabarhub Khabarhub

रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्षा बमको संयोजकत्वमा जेन-जी फ्रन्ट गठन घोषणा गरिएको छ।

जेन-जी विद्रोहलाई संस्थागत गर्ने र राज्यसँग सम्झौता गर्न एजेन्डाहरू एकीकृत गर्ने उद्देश्यले यो फ्रन्ट स्थापना गरिएको हो।

प्रेस विज्ञप्ति जारी गरेर विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, सङ्घ र संगठन तथा सबै विद्रोहीप्रति सुभेक्षा तथा सद्भाव र सम्पूर्ण नेपाली नागरिकलाई एकता गर्ने उद्देश्यले फ्रन्ट गठन गरिएको जनाइएको छ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ४८ बजे

हरिबोधिनी एकादशी : पशुपतिस्थित बागमती नदीमा टाँगियो फूलसहितको तोरण (तस्बिरहरू) 

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका

ऊर्जामन्त्री घिसिङको अडान : लाइन काटिएका उद्योगले बक्यौता तिर्नै पर्छ, निर्णयबाट पछि हट्दिनँ 

काठमाडौं– बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन

आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल

५२ गर्भवतीलाई पोषण भत्ता प्रदान

तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर– भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यवसायिक खेतीतर्फ