चेल्सीको जितमा पेड्रोको निर्णायक गोल | Khabarhub Khabarhub

चेल्सीको जितमा पेड्रोको निर्णायक गोल


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमाा चेल्सीले टोनह्याममाथि १–० को जित निकालेको छ ।

खेलको पहिलो हाफको ३४ औं मिनेटमा चेल्सीका लागि जाआओ पेट्रोलले गरेको गोल नै टिमका लागि निर्णायक बन्यो ।

यो जितसँगै तालिकाको पाँचौ स्थानमा रहेको चेल्सीले १७ अंक बनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : १८ बजे

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १९ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको

विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिनेबारे गृह र प्रतिष्ठानबीच छलफल

काठमाडौं- आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच भएको

‘रुग्ण आयोजनाका ठेक्का तोडेर स्टन्टबाजी गरिरहेको छ सरकार’

काठमाडौं– नेपालको पूर्वाधार विकासको क्षेत्रमा रुग्ण आयोजना मुख्य समस्याको रूपमा