सचिवहरूसँग प्रधानमन्त्रीको छलफलपछि सिंहदरबारमा मन्त्रिपरषद् बैठक | Khabarhub Khabarhub

सचिवहरूसँग प्रधानमन्त्रीको छलफलपछि सिंहदरबारमा मन्त्रिपरषद् बैठक


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय सरकारका सचिवहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिइसके लगत्तै मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो मन्त्रिपरिषद्को बैठक सुरू भएको हो । बैठकका एजेन्डाबारे सरकारले केही पनि खुलाएको छैन ।

यद्यपि चुनावको तयारी, जेन-जी आन्दोलनमा भएको विध्वंसको पुनर्निर्माणसहितका काममा सरकारले आवश्यक निर्णय लिनुपर्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ०० बजे

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई

धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै

एउटै वडामा पाँच जलविद्युत् आयोजना

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक