संघीय संसद्को दुवै सदनका पदाधिकारी र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल « Khabarhub

संघीय संसद्को दुवै सदनका पदाधिकारी र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्को दुवै सदनका प्रमुख र उपप्रमुखहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ। पछिल्लो समय प्रधानमन्त्रीले राजनीतिक दलसहित विभिन्न सरोकारवाला निकायसँगको संवादलाई तीव्र पारेकी छन् ।

खासगरी फागुन २१ गते चुनाव गराउनुपर्ने दबाबमा रहेकी प्रधानमन्त्री कार्कीले त्यही विषयमा केन्द्रित भएर छलफल चलाइरहेकी छन् ।

सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पद्मप्रसाद पाण्डे तथा सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाारमा पुगेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : १७ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन