आइओएमका डिनलाई कालोमोसो दल्ने थापा पक्राउ « Khabarhub

आइओएमका डिनलाई कालोमोसो दल्ने थापा पक्राउ


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् ।

थापालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार साँझ पक्राउ गरेको वृत्तका डिएसपी उमेश लम्सालले बताए ।

थापाले आइओएमको डिन अग्रवालमाथी गत भदौं २९ गते कार्यकक्षमै पत्रकार हुँ भन्दै अन्तरवार्ताका लागि समय मागेर कालोमोसो दलेर भागेको आरोप छ । डिएसपी लम्सालका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

थापा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द्र केसीका माग र अनसन विरुद्ध अनसन समेत बसेका व्यक्ति हुन् । चिकित्सा शिक्षा सुधारका लागि भन्दै इलाममा १६ अनसन बसेका डाक्टर गोविन्द केसीको विरुद थापा पनि इलाममै अनसन बसेका थिए ।

पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले

 

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ०३ बजे

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै