२७ अंकले घट्यो नेप्से, २१३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट « Khabarhub

२७ अंकले घट्यो नेप्से, २१३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५९५.२४ बिन्दुमा आएको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबार माबिलुङ इनर्जी लिमिटेडको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने मुक्तिनाथ कृषि कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से परिसूचक घट्दा सबै समूहको उपसूचक पनि राताम्य भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : १३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै