मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि « Khabarhub

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार उपत्यकाका नेवार समुदायले मनाइएका छन् ।

कात्तिक पूर्णिमाको दिन उपत्यकाका नेवार समुदायले पौष्टिकताको संकेत गर्दै मनाइने यो पर्व रैथाने खानाको संकलन गर्ने पर्वको रुपमा चिनिन्छ ।

यो पर्व अनुसार हरेक वर्ष आफ्नो क्षमता अनुसारको अन्न तथा गेडागुडीले मन्दिरको अघि आएर पूजा गर्ने गरिन्छ । यस पर्वमा सकी अर्थात् पिँडालु तथा सक्खरखण्ड उसिनेर खाने प्रचलन छ ।

हिउँदमा बाली भित्र्याएर कमजोर भएका किसान समुदायलाई पौष्टिकता युक्त खानाको ज्ञान दिनको लागि यो पर्व मनाउने गरिएको संस्कृतिविद्हरुको भनाइ छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ५६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा