११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट « Khabarhub

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १६५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार कारोबार भएका कम्पनी मध्ये दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरे ।

आज नेप्से परिसूचक घट्दा उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : ११ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा