हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल « Khabarhub

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) प्रतिस्पर्धा गर्दैछ।

मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार बिहान ६ बजे सुरु हुँदैछ। तीन खेलमा पराजय भोगेको नेपालले चाैथाे खेलमा भारतमाथि शानदार जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो।

यसपटक नेपालले भेट्रान क्रिकेटर शरद भेषावकरको कप्तानीमा हङकङ सिक्सेस खेल्दै छ। प्रतियोगितापछि उनले सन्यास लिँदै छन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ३८ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२