साताको पहिलो दिन ३० अंकले घट्यो नेप्से « Khabarhub

साताको पहिलो दिन ३० अंकले घट्यो नेप्से


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ । आज नेप्सेमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५६६.०९ बिन्दुमा पुगेको हो । नेप्से घटेसँगै आज नेप्सेका पुँजीकरण पनि १.१५ प्रतिशतले घटेको छ ।

नेप्सेमा आज भएको कारोबारमा २ सय २२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आज नेप्सेमा दरमखोला हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । आज नेप्से परिसूचक घट्दा सबै समूहको उपसूचक पनि राताम्य बन्न पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : १२ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका