युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना « Khabarhub

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न र समाधानका लागि गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । मन्त्रालयले नागरिकका समस्या, सुझाव र गुनासोहरू प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यका साथ यो व्यवस्था सुरु गरेको हो ।

मन्त्रालयका अनुसार युवा र खेलकुदसँग सम्बन्धित कुनै पनि प्रकारका गुनासो, सुझाव वा जानकारी सम्पर्क नम्बर ०१–४२००५४४, व्हाट्सएप नम्बर +९७७–९८५१४१०२४६ वा इमेल ठेगाना [email protected]  मार्फत पठाउन सकिनेछ ।

मन्त्रालयले यस पहलले नागरिक र मन्त्रालयबीचको संवाद अझ सुदृढ हुने र समस्या समाधानमा प्रभावकारी सहयोग पुग्ने विश्वास लिएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ५१ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको